बाह्रदशीमा सेल रोटी महोत्सव सम्पन्न

२ माघ २०७९, सोमबार मा प्रकाशित

झापा,बाह्रदशीगाउँपालिकामा रहेको जनचेतनामूल कृषक समूहले सेल रोटी महोत्सव सम्पन्न गरेको छ ।
माघे संक्रान्तिको अवसरमागतवर्षदेखि बाह्रदशीगाउँपालिकामा सेल रोटी महोत्सवमनाउन शुरु गरिएको र यो वर्षपनि राजगढबजारमासेलरोटी महोत्सवआयोजनागरिएको हो ।


महोत्सवकाअवसरमाकार्यक्रममा सहभागी सबैलाई सेल रोटी खुवाइएको थियो । महोत्सवमातीन क्वीन्टल चामलको फिठोबाट सेलरोटी तयार गरेर निःशुल्कबितरण गरिएको थियो । सहभागीहरुलाई सेलरोटीसंगै तरकारी र अचार खानदिइएको कार्यपालिका सदस्यलक्ष्मीनिरौलाअधिकारीले जानकारी दिइन् ।
जनचेतनामूलकृषक समूहमाबाह्रदशीका२४ वटा कृषक समूह आवद्ध छन् । ति कृषक समूहले सेलरोटी पकाउन १२ वटा ताई प्रयोग गरेकाथिए ।


जनचेतनामूल कृषक समूहकाअध्यक्ष राजन लामिछानेको अध्यक्षतातथागाउँपालिकाउपाध्यक्षशान्ता खरेल शिवाकोटीको प्रमुखआतिथ्यमाभएको कार्यक्रममागाउँपालिकाका वडाध्यक्षहरु , कार्यपालिका सदस्यहरु , वडा सदस्यहरु, निवर्तमानजनप्रतिनिधिहरु , विभिन्न संघसंस्थाकाप्रतिनिधिहरु , व्यवसायीलगायतको सहभागिता रहेको थियो ।


कार्यक्रममापशुपतिमाविकापूर्व प्रधानाध्यापकनन्दप्रसादकुँवर , बाह्रदशी सामुदायिकक्याम्पसकाअध्यक्षगंगाप्रसादअधिकारी , विश्वहिन्दु महासंघका केन्द्रीयउपाध्यक्ष यज्ञप्रसादओलीलगायतले बोलेकाथिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here