बाह्रदशी जेसीजमा उप्रेती

0
248

झापा, बाह्रदशी जेसीजको अध्यक्षमा लक्ष्मीप्रसाद उप्रेती चयन भएका छन् । वर्ष २०२३ का लागि उप्रेती अध्यक्षमा चयन भएका हुन् ।
समितिको कार्यकारिणी उपाध्यक्षमा प्रकाश फुँयाल र तीर्थ प्रसाद काफ्ले चयन भएका छन् । त्यस्तै कानुनी सल्लाहकारमा सदिक्षाा खड्का, महासचिवमा खगेन्द्र सुवेदी र कोषाध्यक्षमा टंक वहादुर कार्की चयन भएका हुन् ।
समितिको सदस्यमा विश्वास गौतम, सञ्जय शाह,भिष्म प्रसाई चयन भएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here