नगरद्वारा नारी दिवसमा सम्मान

0
81

पथरीशनिश्चरे,

‘लैंगिक समानताको बलियो आधार सृजनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने मूल नाराका साथ पथरीशनिश्चरेमा सम्मान कार्यक्रम गरिएको छ ।

११३ औं अन्र्तराष्ट्रिय महिला दिवस २०७९ को अवसरमा पथरीशनिश्चरे नगरपालिकाद्वारा सो सम्मान कार्यक्रम गरिएको हो ।

नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापो र उप–प्रमुख देवीमाया काफ्लेले पथरीशनिश्चरे क्षेत्रमा रहेर समाजमा योगदान पुर्याउनुहुने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

पथरी बजार र शनिश्चरेमा गरी दुई स्थानमा कार्यक्रम आयोजना भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here