औलो तथा कालाजार रोगथामका लागि विषदी छर्किने अभियान

0
119

कमल ।

कमल गाउँपालिकाले औलो तथा कालाजार रोगथामकालागी विषदी छर्किने अभियान सुरु गरेको छ ।

वर्षालाग्ना साथ लामखुट्टेको कारण मानिसमा औलो तथा कालाजार लगायतका विभिन्न माहामारी फैलिन सक्ने भएकोले त्यसको रोगथामकालागी गाउँपालिकाले विषदी छर्किने अभियान सुरु गरेको हो ।
गाउँपालिका भित्र रहेका सबै बजारमा विषदी छर्किने अभियान सुरु भएको र यो अभियान १४ दीन सम्म सन्चालन हुने स्वस्थ्य शाखा प्रमुख ईन्द्र अर्यालले जानकारी दिनुभयो ।

विषादी छर्किनकालागी गाउँपालिकाले ३ जनशक्ति परिचालन गरेको छ । वहाँहरले वडा कार्यालय सँगको समन्वय वडा भित्रका औलो तथा कालाजार फैलिन सक्ने सम्भावित क्षेत्रमा विषादी छर्किने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here