तिज बिषेश कार्यक्रममा सम्मान

0
22

झापा, भट्टराई कुल वंश प्रतिष्ठान छोरी बुहारी सञ्जाल झापाको बिर्तामोड नगर समितिले सम्मान तथा नाचगान सहित दर खाएर तिज बिषेश कार्यक्रम सम्पन्न गरेको छ ।
बिर्तामोड नगरपालीका वडा नम्बर २ स्थित त्रिशुली चौकमा प्रतिष्ठानको झापा जिल्ला समिति र बिर्तामोड नगर समितिको भवन निर्माणका लागि जग्गा दिने दाता परिवारलाई सम्मान गरिएको हो ।
सञ्जाल बिर्तामोड नगर समिति अध्यक्ष कृष्ण कुमारी भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा बुबा कालिदाश र आमा लक्ष्मी देवी भट्टराईको नाममा जग्गा दाता कृष्ण बहादुर, सुर्यबहादुर, प्रेम बहादुर र डम्बर बहादुर भट्टराई र छोरी चन्द्र मायाँ भट्टराईलाई सम्मान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here