हाटखोलामा रहेको दुर्गा मन्दिरमा बडादशै समिति गठन

0
12

चारआली।

झापााको मेचिनगर–१४ स्थित दुवागढीको हाटखोलामा रहेको दुर्गा मन्दिरमा १५ सदस्य बडादशै समिति गठन भएको छ।

नव दुर्गा पुजा भब्य रुपमा सम्पन्न गर्न स्थानिय युवा प्रेम कार्कीको अध्यक्षतामा गठित समितिको उपाध्यक्ष सन्जिव आचार्य ,सचिव बिपिन काफ्ले, सह सचिव बुधारु राजबशी र कोसाध्यक्ष रन्जु सुवेदी चयन भएका छन् ।

वडा सदस्य दिपक सुबेदीको सभापतित्वमा बुधबार वाडाकार्यालयमा सम्पन्न स्थानिय भेलाले ब्यवस्थित ढङ्गले पुजा सम्पन्न गर्ने निर्णय गर्दै ज्येष्ठ नागरिकहरुलाइ सल्लाहकार ठहर गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here