पथरी शनिश्चरे नगरपालिकामा कर्मचारीहरूको ‘पेन डाउन’

0
104

पथरी शनिश्चरे,

पथरी शनिश्चरे नगरपालिकाका कर्मचारीहरुले अनिश्चितकालीन पेन डाउन गरेका छन्।

शुक्रबार उनीहरूले स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिद्वारा प्राप्त निर्देशन अनुसार अत्यावश्यक काम वाहेक अन्य सेवा प्रवाह नगर्ने जनाउँदै अनिश्चितकालीन पेन डाउन गरेका हुन् ।

उनीहरूले सामुहिक रुपमा नगर प्रमुख मोहन प्रसाद तुम्वापो र प्रमुख प्रशासकीय अधिकृत शशी राईलाई पनि ज्ञापन पत्र बुझाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here