व्याब्सन कमलको चाडपर्व लक्षित शुभकामना आदान प्रदान

0
12

कमल ।

निजी तथा आवासीय विध्यालय अर्गनाईजेसन नेपाल (प्याब्सन) कमलले एक कार्यक्रमका नजिकिदै आईरहेका नेपालीहरुका महान चाडपर्व बिजय दर्शै, शुभदिपावली र छैट पर्वको शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईको प्रमुख आतिथ्यतामा तथा उपाध्यक्ष प्रमिला तिवारी न्यौपाने र शिक्षा शाखा प्रमुख सुर्य प्रसाद न्यौपानेको विशेष आतिथ्यतामा शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो ।

प्याब्सन कमलका अध्यक्ष बदीराम राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्याव्सन झापाका अध्यक्ष गौरिमान फागो, सदस्य युवाराज बराल र तिलोचन गौतम, फाल्गुनन्द टोल विकास सस्थाका अध्यक्ष शेलिना राई, समावेसी महिला शसक्तिकरण केन्द्रकी अध्यक्ष पुर्णीमा देवान, निवर्तमान अध्यक्ष गौरा चापागाई , प्रहरी चौकी केर्खाका इन्चार्ज रामकाजी कटुवाल, क्याम्पा प्रहरी चौकीका ईन्चाज डम्बर गौतम लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रमको सहजीकरण प्याब्सन कमलका सचिव दिपक संग्रौलाले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here