पथरी शनिश्चरेमा भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु

0
12

पथरी शनिश्चरे ।

मोरङको पथरी शनिश्चरे–१ हरियाली सामुदायिक वन उपभोक्ता समुहको सडक खण्डमा सवारी दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ।

बुधबार साँझ सवारी दुर्घटना हुँदा घाईते भएका करिब २०/२२ वर्षे युवकको उपचारका क्रममा पहिचान खुल्न नसकेक एक युवकको मृत्यु भएको हो ।

उनलाई उर्लाबारीको मदन भण्डारी ट्रमा सेन्टरमा उपचारका लागि भर्ना गरिएको थियो। उपचारका क्रममा उनको उपचारको क्रममा डक्टरले मृत घोषणा गरेका थिए।

ठक्कर दिने सवारी साधनको अहिले सम्म फरार रहेकाले खोजी कार्य भइरहेको छ भने मृतकको शव पहिचान नखुलेकाले आफन्त तथा परिवारको खोजी कार्य पनि भइरहेको प्रहरीले जनाईएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here