अर्जुनधारामा यसरी मनाइयो चासोक तङनाम

0
11

चासोक तङनाम–२०८०को अवसरमा झापाको अर्जुनधारा–१ स्थित चासोक तङनाम व्यवस्थापन समितिको आयोजनामा मंगलबार स्थानीय मदनपुर खेलमैदानमा सम्पन्न भएको कार्यक्रमको फोटो फिचरः तस्वीर/शब्दः अमित खम्बू/पूर्वाञ्चल

१ः चासोक तङनामको औचित्य बारे सहभागीहरलाई जानकारी गराउँदै किरात याक्थुम चुम्लुङ राष्ट्रिय परिषद् सदस्य कृष्णकुमार थेवे ।

२ र ३ः लिम्बू समुदायको मौलिक नाच केलाङ माङलाङ प्रस्तुत गर्दै कलाकारहरु ।

४, ५ र ६ः राई समुदायको साकेला सिली, तामाङ समुदायको सेलो नाच र धिमाल समुदायको मौलिक नृत्य प्रस्तुत गर्दै कलाकार र सहभागीहरु ।

७ः लिम्बू समुदायको हाक्पारे प्रस्तुत गर्दै कलाकारहरु ।

८ः राई समुदायको सांस्कृतिक बाजा विनायो प्रस्तुत गर्दै कलाकार ।

९ः लिम्बू समुदायको सांस्कृति बाजा च्याब्रुङको प्रतिरुपसहितको स्तम्भ ।

१०ः डोरी तान्ने खेल प्रतियोगिताका सहभागी खेलाडीहरु डोरी तान्ने क्रममा ।

११ः कार्यक्रमको तस्वीर कैद गर्दै युवती ।

१२ः कार्यक्रमका सहभागीहरु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here