बेतना सिमसारको साधारणसभा रोक्न माग गर्दै अदालतमा मुद्धा दर्ता

0
10

बेलबारी,

मोरङको बेलबारी – ४ को बेतना सिमसार सामुदायिक वन उपभोक्ता समुहको पुष १८ गतेलाई तोकिएको साधारणसभा रोक्न माग सहित जिल्ला अदालत मोरङमा मुद्धा दर्ता भएको छ ।

साधारणसभामा ३३ प्रतिशत परिषद महिला सहभागी नगराएको,आम उपभोक्ताको भेला नगराएको लगायत विभिन्न माग राख्दै साधारणसभा रोक्न मुद्धा दर्ता भएको हो।

बेलबारी ४ का हेमकुमार राईले बेतना सिमसार सामुदायिक वन उपभोक्ता समुह,निर्बाचन समिति,सबडिभिजन वन कार्यलय,जिल्ला वन कार्यलयलाई समेत विपक्षी बनाएर मुद्धा दर्ता गरिएको जनाए ।

उनले पटक पटक निर्बाचन समितिलाई यो बिषयमा जानकारी गराउँदा समेत बेवास्ता गरेको आरोप लगाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here