अर्जुनधारामा नगरस्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको (फोटो फिचर)

0
40

१४ औं राष्ट्रपति रनिङ शिल्ड व्यवस्थापन तथा निर्देशन समिति अर्जुनधाराको आयोजनामा बुधबार अर्जुनधारा–८ स्थित शनिश्चरे माध्यमिक विद्यालयको खेलमैदनमा आयोजित नगरस्तरिय प्रतियोगिता–२०८० उद्घाटन समारोहको फोटो फिचरः तस्वीर:अमित खम्बू/पूर्वाञ्चल दैनिक

१ः मार्चपासको सलामी ग्रहण गर्दै कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य एवम् पूर्व सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकी

२ः समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि बुढाथोकी ।

३ः प्रमुख अतिथि बुढाथोकीलाई मायाको चिनो प्रदान गर्दै कार्यक्रमका सभाध्यक्ष अर्जुनधारा नगरपालिकाका कार्यवाहक प्रमुख नरेन्द्रकुमार श्रेष्ठ “सिद्धार्थ” ।

४ः सूर्यज्योति अङग्रेजी आवासिय विद्यालयकी छात्रा आकृती विष्ट स्वागत गीत प्रस्तुत गर्ने क्रममा ।

५ः शनिश्चरे माध्यमिक विद्यालयका छात्राहरु स्वागत नृत्य प्रस्तुत गर्ने क्रममा ।

६ः स्वस्तिका शिशु सदन राष्ट्रिय सेवा दलका क्याडेटहरु नृत्य प्रस्तुत गर्ने क्रममा ।

७ः राष्ट्रियस्तरको प्रतियोगिताका स्वर्ण पदक विजेता खेलाडी राजिप ढुंगानालाई सम्मान पत्रसहित नगद पुरस्कार प्रदान गर्दै अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल ।

८ः राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य रेनुका जवेगुलाई सम्मान पत्रसहित नगद पुरस्कार प्रदान गर्दै झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी “भेषराज”।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here