दुर्घटनामा एक जनाको मृत्यु

0
9

बिर्तामोड ।

झापाको शरणामतीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

सोमवारराति मोटरसाइकलको ठक्करबाट शम्भु कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

झापा गाउँपालिका–४ स्थित हुलाकी राजमार्गमा शरणामतीबाट कुमरखोद जाँदै गरेको मे ३ प ५९२१ नम्वरको मोटरसाइकलले कार्कीलाई ठक्कर दिएको थियो ।

५५ वर्षीय कार्कीको उपचारका क्रममा बिर्तामोडस्थित वीएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here