चिनियाँ कम्पनी विरूद्ध आरती स्टिलद्वारा ठगी मुद्दा

0
4

काठमाण्डौं ।

चिनियाँ एक कम्पनीले ठगी गरेकाे भन्दै नेपाली एक उद्याेगले घटना सार्वजनिक गरेकाे छ ।

सामान पठाउनका लागि आरती स्ट्रिप्स प्राइभेट लिमिटेडले चिनियाँ कम्पनी वुटाइ स्टिलबाट ७ सय मेट्रिक टनकाे स्टिल उत्पादन अर्डर गरेकाे थियाे,जसकाे अग्रिम भुक्तानी समेत गरि सकिएकाे छ ।

चिनियाँ कम्पनीले सामान पठाएकाे छैन, रकमपनि फिर्ता दिएकाे छैन । पटक पटक ताकेता गर्दा पनि उत्पादन पुर्याएकाे छैन ।

कुनै प्रतिक्रिया नदिएपछि आरती स्ट्रिप्स प्राइभेट लिमिटेडले चिनियाँ कम्पनी वुटाइ स्टिल विरूद्ध आर्थिक अनियमितताकाे उजुरी दर्ता गरेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here