ढुङ्गाले किचेर एक जनाको मृत्यु

१३ चैत्र २०८०, मंगलवार मा प्रकाशित

ताप्लेजुङ ।

ताप्लेजुङको फुङलिङ नगरपालिका–३ का ५९ बर्षीय रामचन्द्र गुरुङको ढुङ्गाले किचेर मृत्यु भएको छ ।

सोही स्थानमा रहेको ईन्द्रेणी कबर्ड हल नजिकै ढुङ्गा फुटाएर खाजा खान बसेका उनको माथिबाट झरेको ढुङ्गाले किचेर घटनास्थलमानै मृत्यु भएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here