चीन सन् २०२७ सम्ममा ताइवानमाथि आक्रमण गर्न तयार रहेकोः अमेरिकी दाबी

0
6

वासिंगटन, एजेन्सी ।

ताइवान माथि चीनले सन् २०२७ सम्म आक्रमण गर्ने रणनीति बनाएको अमेरिकाले दाबी गरेका छन् ।

चीन सन् २०२७ सम्ममा ताइवानमाथि आक्रमण गर्न तयार हुने दाउमा रहेको, शीर्ष अमेरिकी एडमिरल जोन अक्विलिनोले दाबी गरेका हुन् ।

चीनले आफ्नो सैन्य र आणविक हतियारलाई दोस्रो विश्वयुद्ध पछि नदेखिएको स्तरमा निर्माण गरिरहेको छ, उनले थपे । जोनले आफूले कमाण्ड लिएको तीन वर्षमा चीनको पीएलएले ४०० भन्दा बढी लडाकु विमान र २० भन्दा बढी ठूला युद्धपोत थपेको बताए ।

श्रोतः टाइम्स नाँउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here