पाकिस्तानमा ११ वर्षीया हिन्दु बालिकालाई जबरजस्ती इस्लाम धर्ममा परिवर्तन गरी विवाह

0
4

एजेन्सी ।

पवित्र रमजानको समयमा पाकिस्तानबाट लवजिहादको शिकार बनिन ११ बर्षिय हिन्दु बालिका ।

मिडिया रिपोर्टका अनुसार, पाकिस्तानको शेखुपुरा जिल्लामा ११ बर्षिय हिन्दु अल्पसंख्यक बालिकालाई छिमेकीले जवरजस्ती धर्म परिवर्तन गराए विवाह गर्न बाध्य बनाइएको घटना सार्वजनिक भएको हो ।

बालिकालाई वाटरपार्क लैजाने बहानामा विवाहको कागजातमा झूटो हस्ताक्षर गराउन लगाइएको थियो । अभियुक्त सरफराज, बालिकाको उनकी आमाले विवाहमा साक्षीहरु विरुद्ध मुद्दा दायर गराएकी छिन् ।

यसरी पाकिस्तानमा अल्पसंख्यक हिन्दु बालिकाहरुलाई लव जिहादको शिकार बनाउदै उमेर नै नपुगेकाहरु संग जवरजस्ती धर्म परिवर्तन गराएर विवाह गर्ने कार्यबाट हिन्दुहरुको अवस्था नाजुक बन्दै गएको मिडिया रिपोर्टमा उल्लेख छ ।
श्रोतः टाइम्स नाँउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here