मन्दिरको सञ्चालक समिति पुनर्गठन

0
22

बिर्तामोड ।

झापाको धुलाबारी रहेको श्रीकृष्ण प्रणामी मन्दिर धुलाबारीको सञ्चालक समिति पुनर्गठन भएको छ ।

जीवन सापकोटाको अध्यक्षतामा १७ सदस्यीय सञ्चालक समिति चयन गरिएको निर्वाचन समितिका सदस्य टिकेन्द्र खनालले जानकारी दिए ।

पुनर्गठिन सञ्चालक समितिको उपाध्यक्षमा चन्द्र सापकोटा र चन्द्र ढकाल रहेका छन् । त्यस्तै सचिवमा गोकुल खड्का, सहसचिवमा विष्णु खनाल, कोषाध्यक्षमा केशव तिम्सिना र सहकोषाध्यक्षमा देवीप्रसाद भट्टराई रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा धु्रव सापकोटा, दिपक शिवाकोटी, कृष्ण ओझा, तुलारम सुवेदी, सुशिल खड्का थापा, दिलमाया कोइराला अभिचन्द्र भट्टराई, शरण अधिकारी, चन्द्र काफ्ले र राजु थपलिया निर्वाचित भएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here