लागूऔषधसहित एक जना पक्राउ

0
7

मोरङ।

मोरङको विराटनगर महानगरपालिका–१५ एक नम्बर ढाटबाट लागूऔषधसहित एक जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका–१० खनार का ३० बर्षीय सुरेन्द्र कुमार विश्वास रहेका छन् ।

लागूऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध नाइट्राजेपाम ट्याब्लेट लेखिएको ५० चक्की सहित पक्राउ गरिएको हो ।

पक्राउ परेका विश्वासको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here