विषालु सर्पले डसेर मृत्यु

0
7

विराटनगर, विषालु सर्पले डसेर विराटनगरमा एक जना महिलाको मृत्यु भएको छ ।
प्रहरीका अनुसाार सर्पको डसाइबाट विराटनगर महानगरपालिका–१८ भेडियारीकी २७ वर्षीया रुपादेवी मण्डलको मृत्यु भएको हो । रुपादेवीलाई आँगनमा फुल टिप्ने क्रममा बिहान ४ बजेतिर सर्पले डसेको जानकारी परिवारका सदस्यले प्रहरीलाई दिएका छन्।
गम्भीर घाइते भएकी उनलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको थियो। अस्पताल ल्याइपु¥याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here