दुई यौनाङ्ग भएको पाडो

0
710

दुई यौनाङ्ग भएको पाडो

धनगढी, कार्तिक ३ – धनगढीको क्याम्पस रोडका पुष्पराज मिश्रले पालेको भैँसीले दुई यौनाङ्ग भएको पाडो जन्माएको छ ।

जन्मिएको पाडोको नाभी भएको भागमा एउटा यौनाङ्ग देखिएको मिश्रले बताए । दुवै यौनाङ्गबाट पाडोले पिसाब फेर्ने गरेको छ ।

मिश्रले पालेको स्थानीय जातको भैासी हालै ब्याएको थियो । शारीरिक विकृति र वंशानुगत गुणका कारण दुई लिङ्गीय पाडो जन्मिएको हुनसक्ने पशुसेवा कार्यालयका पशु अधिकृत मीनबहादुर थापाले बताए ।

CTRL + Q to Enable/Disable GoPhoto.it

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here