आहा ! खम्बूडाँडा

0
14

इलाम जिल्लाको देउमाई नगरपालिका–१ चमैतास्थित खम्बूडाँडामा रहेको किरात समुदायको माङखिम(मन्दिर), किरात समुदायको इष्टदेव सुम्निमा र पारुहाङको पूर्ण कदको मूर्ति तथा साकेला थान । मेची राजमार्गदेखि नजिकै रहेको खम्बूडाँडा क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रकोरुपमा विकास गर्न सकेको खण्डमा त्यसले चमैताको विकासमा उल्लेखनीय भूमिका पु¥याउने पर्याप्त आधार रहेको छ ।

तस्वीरः अमित खम्बू/पूर्वाञ्चल दैनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here