पौडी खेल्ने क्रममा डुवेर एक जनाको मृत्यु असार ९, २०८२ 0 100 168Shares Views: 2,721 विराटनगर । मोरङमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । मोरङको धनपालथान गाउँपालिका–७ का बिजय शर्माको ८ बर्षीय छोरा ऋषि शर्माघर नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । >