पौडी खेल्ने क्रममा डुवेर एक जनाको मृत्यु

0
23

विराटनगर ।

मोरङमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।

मोरङको धनपालथान गाउँपालिका–७ का बिजय शर्माको ८ बर्षीय छोरा ऋषि शर्माघर नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here