ह्दयघातका कारण ध्रुव शिवाकोटीको निधन भदौ १, २०८२ 0 946 4 1 5Shares Views: 646 झापा । राप्रपा सम्वद्ध सनातन धर्म संस्कृति संगठन कोशी प्रदेश समिति संयोजक ध्रुव प्रसाद शिवाकोटीको मृत्यु भएको छ । उनको ह्रदयघातका कारण निधन भएको बताइएको छ । बिर्तामोड १० विराटपोखर निवासी उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा मृत्यु भएको बताइएको छ। >