बेकोको साथमा परम्परा खुशीयाली,ब्लिसफुल दशैं यसपाली

0
61

झापा ।

दशैं–तिहारको अवसरमा युरोपको नं. १ होम एप्लायन्स ब्राण्ड बेकोले उपभोक्ताहरूका लागि आकर्षक अफर ल्याएको छ ।

यस विशेष अफर अन्तर्गत उपभोक्ताले बेकोका आधुनिक र भरपर्दा उत्पादनहरू खरिद गर्दा ४१ हजार चार सयसम्मको बचतसहित पक्का उपहारहरू प्राप्त गर्न सक्नेछन् ।

बेकोका उत्पादनहरूमा १००% पाट्र्स उपलब्धता र सेवा ग्यारेन्टी, साथै १२ वर्षको वारेन्टीको सुविधा रहेको छ । होम उइज ब्लुटुथ कनेक्सन प्रविधिसहितका आधुनिक उपकरणहरूले उपभोक्ताको जीवनलाई अझ सहज र रमाइलो बनाउनेछन् । यस योजना अन्तर्गत वासिङ मेसिनको खरिदमा छ केजीको एरियल, डिस वासरमा दुई प्याकेट ट्याबलेट, रेफ्रिजेरेटरमा आकर्षक क्यास ब्याक र मायाडियाको फ्यान हिटर प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै फ्रि स्ट्यान्डिङ ओभनमा सीजीको प्रेसर कुकर र एयर कन्डिस्नरमा भने निःशुल्क जडानको सुविधा पाउने छन् । यस अफरलाई सीजी इलेक्ट्रोनिक्स मार्फत नेपालभरका सीजीको शोरुम तथा अधिकृत डिलर नेटवर्क मार्फत उपलब्ध गराइएको छ ।

ग्राहकहरूलाई थप सहज बनाउन इएमआइ र एक्सचेन्ज सुविधासहित विभिन्न योजनाहरू समेत लागू गरिएको छ । जसमा तपाईंहरुले सजिलै ०% इएमआइमा बिना झन्झट केबल नागरिकताको भरमा लिन सक्नेछन् भने तपाईंका पुराना घरायसी सामानहरुसँग पनि उच्च मूल्यांकनमा एक्चेन्ज गर्न सक्नेछन् ।

यो अफर यही भाद्र १९ गतेदेखि नेपालभरका सबै सीजीका शोरुमहरु तथा आधिकारिक बिक्रेताहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here