वाह्रदशी जेसीजको अध्यक्षमा सदिक्षा खड्का निर्वाचित

0
167

बिर्तामोड । वाह्रदशी जेसीजको नयाँ नेतृत्व चयन भएको छ । संस्थाको हालै सम्पन्न निर्वाचनबाट सदिक्षा खड्का अध्यक्षमा निर्वाचित भएकी छन् ।

नयाँ कार्यसमितिमा गोकुल घिमिरे र नवराज दाहाल कार्यकारी उपाध्यक्ष चयन भएका छन् । कानुनी सल्लाहकारमा प्रकाश फुयाल, महासचिवमा नबिन त्रिताल र कोषाध्यक्षमा राजु अधिकारी निर्वाचित भएका छन् ।

उपाध्यक्षमा मनोज खतिवडा, विनोद फुयेल, भुपेन्द्र दङाल र कृष्ण अधिकारी चयन भएका छन् ।

नवनिर्वाचित अध्यक्ष खड्काले युवाको नेतृत्व विकास, सामाजिक सेवा र समुदाय केन्द्रित कार्यक्रमलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here