ग्रिनफिल्डमा वार्षिक उत्सव सम्पन्न

0
2

झापा ।

झापाको बिर्तामोड–१ स्थित ग्रिनफिल्ड वर्ल्ड स्कूलमा पूर्व प्राथमिक तह तथा प्राथमिक तह कक्षा एक, दुईको वार्षिक उत्सव एवम् पूर्व प्राथमिक तहको दिक्षान्त समारोह सम्पन्न भएको छ।

विद्यालयकी सहायक प्रधानाध्यापक रोजिना कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयकी र्निर्देशक मनिषा बस्नेत रहेकी थिइन् । कार्यक्रममा अभिभावकहरूको बाक्लो उपस्थिती रहेको थियो ।

विद्यालयका संयोजक बर्नाड लामाले स्वागत गरेको कार्यक्रमको सञ्चालन विद्यालयकी शिक्षक प्रतिभा ढकालले गरेकी थिइन् । कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गायन लगायतका प्रतिभाहरु प्रस्तुत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here