पहिरोले एक बालकको मृत्यु

0
322

 

धादिङ , भदौ १७ । दक्षिणी धादिङको गजुरी–५ मा आज बिहान पहिरो जाँदा एकजना चेपाङ बालकको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय गजुरीका अनुसार गाउँमा चेपाङको घरमाथिबाट पहिरो आउँदा घर पुरिएर छ वर्षीय बालक राम चेपाङको मृत्यु भएको हो ।

घटनास्थल पृथ्वी राजमार्गबाट दक्षिणतर्फ महाभारत क्षेत्रमा पर्दछ । रासस
––

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here