एकदुइ पटक चाखेकोत, बानी लाग्न थाल्यो
जति कडा पिउँदा पनि, पानी लाग्न थाल्यो

लागेपछी मान्छेलाइ~ ~मान्छे देख्न छोडें,
आफैलाइ संसारको, रानी लाग्न थाल्यो ।

नबिना खनाल गौतम
पोखरा लामाचौर
एकदुइ पटक चाखेकोत, बानी लाग्न थाल्यो
जति कडा पिउँदा पनि, पानी लाग्न थाल्यो

लागेपछी मान्छेलाइ~ ~मान्छे देख्न छोडें,
आफैलाइ संसारको, रानी लाग्न थाल्यो ।

नबिना खनाल गौतम
पोखरा लामाचौर