नबिना कसरी रानी भइन ! १३ कार्तिक २०७५, मंगलवार ०५:०४ 0 886 Views: 1 एकदुइ पटक चाखेकोत, बानी लाग्न थाल्यो जति कडा पिउँदा पनि, पानी लाग्न थाल्यो लागेपछी मान्छेलाइ~ ~मान्छे देख्न छोडें, आफैलाइ संसारको, रानी लाग्न थाल्यो । नबिना खनाल गौतम पोखरा लामाचौर