सहकारी शिक्षा तालिम

0
1097

धुलाबारी।

झापाको बिर्तामोड– ४ स्थित सिम्रिक बचत तथा क्रण सहकारी संस्थाले लघुबित्त बिभागका केन्द्र प्रमुख तथा शेयर सदस्यहरुलाई सहकारी शिक्षा तालिम प्रदान गरेको छ ।

संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतले संस्थाको सेवाकेन्द्र धुलाबारी अन्तर्गतका लघुबित्त बिभागका केन्द्र प्रमुख तथा सदस्यहरुलाई सहकारी शिक्षा तालिम प्रदान गरेका थिए ।

संस्थाको शिक्षा तालिम उपसमिति संयोजक सुवास भट्टराईको अध्यक्षता तथा मेचीनगर– १० का वडाध्यक्ष सुदय पनेरुको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपसमितिका सदस्य मेहेरमान बिष्टले स्वागत गरेका थिए ।

कार्यक्रमको सञ्चालन संस्थाका तालिम विभाग प्रमुख विजय बस्नेतले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here