विप्लवका ९८ जना कार्यकर्ता पक्राउ

0
425

काठमाडौँ, 

काठमाडौँमा आइतबार भएको विस्फोटका घटनामा संलग्न भएको आशंकामा प्रहरीले ९८ जनालाई पक्राउ गरेको छ ।

विस्फोटका घटनामा संलग्न भएको आरोपमा ९८ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here