विप्लवका ९८ जना कार्यकर्ता पक्राउ जेष्ठ १३, २०७६ 0 474 Views: 3 काठमाडौँ, काठमाडौँमा आइतबार भएको विस्फोटका घटनामा संलग्न भएको आशंकामा प्रहरीले ९८ जनालाई पक्राउ गरेको छ । विस्फोटका घटनामा संलग्न भएको आरोपमा ९८ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।