खोलामा डुबेर एक महिलाको मृत्यु

0
675

संखुवासभा,

पाँचखपन नगरपालिका–१ मा खोलामा डुबेर एक महिलाको मृत्यु भएको छ।

कुसुवा खोलामा डुबेर २१ वर्षिया शर्मिला लिम्बुको बिहीबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामेश्वर पण्डितले जानकारी दिए।

उनको घरनजिकै रहेको खोलनमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले बताइको छ। शर्मिलाको शव पोष्टमार्टका प्राथमिक स्वास्थ्य केन्द्र, चैनपुर लाने तयारी भएको छ।

मृतकाका माइती पक्ष शुक्रबार मात्र आएकाले शव पोष्टमार्टमका लग्न ढिलाइ भएको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here