मेची भन्सारमा एक व्यक्ति मृत फेला

0
1393

बिर्तामोड ।

मेची भन्सार कार्यालय काँकरभिट्टको विश्रामलयमा एक व्यक्ति मृत फेला परेका छन् ।

भन्सार कार्यालय नजिकैको विश्रामलाय भित्र नाम, थर, वतन खुल्न नसकेका एक व्यक्ति मृत भेटिएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ । मृत फेला परेका व्यक्ति भारतीय नागरिक नागरिक हुन सक्ने बताइएको छ ।

भन्सार परिसरमा मृत भेटिएका व्यक्तिको पोष्र्टमाटमका लागि मेची अञ्चल अस्पताल भद्रपुरमा शव पठाइएको प्रहरी जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here