श्रीमतीको खुकुरी प्रहारबाट श्रीमान घाईते

0
833

मोरङ,

मोरङको लेटाङमा श्रीमतीको खुकुरी प्रहारबाट श्रीमान घाईते भएका छन् ।

लेटाङ नगरपालिका-४ मा शुक्रबार साँझ ५ बजे ५१ बर्षिया मगमाया राईले घरायसी बिवाद हुँदा आफ्नै श्रीमान ५१ बर्षिय सुन बहादुर राईलाई खुकुरीले हातखुट्टा काटेकी हुन् ।

घाईते सुन बहादुरको स्थानिय मेडिकलमा उपचार भईरहेको छ भने खुकुरी प्रहार गर्ने मनमाया लाई ईलाका प्रहरी कार्यालय लेटाङले नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here