सुजुकीको च…च… हुईईल

0
646

बिर्तामोड।

नेपालका लागि आधिकारिक आयातकर्ता तथा बिक्रेता भी.जी. अटोमोबाइल्स प्रा.लि. ले दशैं तथा तिहारलाई लक्षित गरी उपभोक्ता प्रवद्र्धन योजना सुजुकी च…च… हुईईल प्रारम्भ गरेको छ ।

जसअनुसार ग्राहकले सुजुकी ब्राण्डका कुनै पनि बाइक तथा स्कुटर किन्दा ग्यारन्टीका साथ तुरुन्तै १० हजार र बम्परमा जिक्सर एसएफ २५० बाइक जित्न सक्ने बताइएको छ ।

विभिन्न नविनतम् मोडल र डिजाइनहरुले गर्दा सुजुकी बाइक तथा स्कुटरले ग्राहकहरुको मन जितिरहेको अवस्थामा यस योजनाले ग्राहकहरुलाई थप उत्साहित बनाउने कुरा कम्पनीका मार्केटिङ म्यानेजर समित सिंह बताउँछन् ।

‘स्क्र्याचबाटै १० हजार रुपैयाँ गनौ खरर र बम्परमा जिक्सर एसएफ २५० चडौं सरर’ नाराका साथ लागू गरिएको यस च…च…हुईईल योजना केही समयका लागि मात्र लागू गरिएको कम्पनीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here