विदामा झनै बोल्ड बन्दैछिन् शमा,यस्तो हट अवतार

0
659

एजेन्सी ।

टिभी सिरियल बालवीरमा भयंकर परीको भूमिकाबाट चर्चा कमाएकी अभिनेत्री शमा सिकन्दर अभिनय मात्र होइन बोल्डनेसका कारण पनि चर्चामा आइरहेकी छिन ।

उनले सामाजिक संजालमा अक्र निकै बोल्ड फोटोहरु पोस्ट गरिरहेकी हुन्छिन् । यस्तैमा पछिल्लो समय विदा मनाउन गएकी शमाले निकै बोल्ड फोटोहरु शेयर गरेकी छिन् ।

यी फोटोहरु फ्यानको माझमा निकै लोकप्रिय भएका छन् । आफ्नो पछिल्लो पोस्टमा शमा पिंक बिकिनीमा सेक्सी पोजमा देखिएकी छन् । यो हट तस्बिरको क्याप्सनमा उनले आफूले जीवनको मजा लिइरहेको जनाएकी छिन् ।

यी फोटोहरु फ्यानको माझमा निकै लोकप्रिय भएका छन् । आफ्नो पछिल्लो पोस्टमा शमा पिंक बिकिनीमा सेक्सी पोजमा देखिएकी छन्। यो हट तस्बिरको क्याप्सनमा उनले आफूले जीवनको मजा लिइरहेको जनाएकी छिन् ।

शमालाई उनको बिकिनी फोटोका कारण कयौं पटक सोसल मिडियामा ट्रोल पनि हुनु परेको छ । तर शमाले लगातार आफ्ना बोल्ड तस्बिर सेयर गर्न भने छोडेकी छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here