कांग्रेस सांसद मोहम्मद आफताब आलम रौतहटबाट पक्राउ

0
998

काठमाडौं ।

नेपाली कांग्रेसका सांसद महोम्मद अफ्ताव आलम रौतहटको गौरबाट पक्राउ परेका छन् ।

२०६४ सालमा भएको बम विस्फोटको घटनामा संलग्न रहेको आरोपमा आलम पक्राउ परेका हुन् ।

आइतबार बिहान प्रहरी प्रधान कार्यालय काठमाडौँबाट सादा पोसाकमा खटिएको प्रहरीको टोलीले आलमलाई  उनको निजी निवास राजपुर फरहदवा राजपुर गाउँबाट पक्राउ गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here