मन्दिरमा घुस

0
427

बिर्तामोड।

घर जग्गा एकीकृत सम्पत्ति कर तिर्न र व्यवसाय दर्ता प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको आरोपमा वडासचिव पक्राउ परेका छन् ।

राजधानीको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५का वडा सचिव दिनेश बाँस्कोटा २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।

उनले एक व्यक्तिसँग घुस मागेको र घुस वापतको रकम गोकर्णेश्वर नगरपालिका–६स्थित लक्ष्मीनारायण मन्दिर परिसरमा लिन जाँदा पक्राउ परेका हुन् ।

उनलाई अख्तियारको टोलीले रंङ्गेहात पक्राउ गरेको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here