गायक रामकुमार कार्कीको ‘कालापानी हाम्रै हो’ सार्वजनिक

0
661

काठमाडौं,

गायक रामकुमार कार्कीेले देशभक्ति गीत ‘कालापानी हाम्रै हो’ सार्वजनिक गरेका छन् ।

राजेन्द्रकुमार कार्कीको शब्द र रामकुमार पौडेलको लय सिर्जना रहेको गीतले मिचिएको सीमा फिर्ता गर्न सबै नेपाली एकसाथ जुटौँ भन्ने सन्देश दिन खोजेको छ ।

गीतमा रामकुमार कार्की, रामकुमार पौडेल, राजेन्द्रकुमार कार्की, कमला खड्का र पुजा विश्वकर्माको स्वर रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here