‘टाला टुली बटुली’मा बले र अञ्जलिको रोमान्स

0
1782

काठमाडौं,

गायक राजेन्द्र बुढाथोकीको नयाँ गीत सार्वजनिक भएको छ । गायक राजेन्द्र बुढाथोकीको स्वरमा रहेको ‘टाला टुली बटुली’ बोलको गीतको भिडियो बिहिबार युटुयुबमा सार्वजनिक भएको हो ।

गीतमा राज अधिकारीको शब्द र अर्जुन पोख्रेलको संगीत रहेको छ । गीतको भिडियोमा सागर लम्शाल बले र अन्जली अधिकारी देखिएका छन् ।

सान थापाको निर्देशनमा बनेको यस गीतको भिडियोलाई दर्शकले निकै रुचाएका छन् । भिडियोमा अर्जुन तिवारीले छयांकन र शिलन लम्शालले सम्पादन गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here