मेगा बैंकको बित्तीय साक्षरता  

0
549

 

बिर्तामोड,

मेगा बैंक नेपाल लिमिटेडलेबिर्तामोडले विद्यार्थीलाई वित्तीय साक्षरता सम्वन्धि प्रशिक्षण प्रदान गरेको छ ।  बिर्तामोडमारहेको देबी क्याम्पसमा  गरिएको कार्यक्रममा वीवीएसदोश्रो बर्षका बिद्यार्थीहरु सहभागी थिए ।

बिद्यार्थीलाईबैक तथा बैकले प्रदान गर्ने बिभिन्न सेवा सुबिधाहरुका विषयमा जानकारी गराईएको मेगाबैक बिर्तामोडका शाखा प्रबन्धक कुलदिप बिमलीले जानकारी दिए । सामुदायिकक्याम्पसमा गरिने यस्ता कार्यक्रमहरुले बिद्यार्थी हर्षित भएकोमा बैकलाई धन्यबाद दिदैआगामी दिनहरुमा पनि यस्तै प्रकारको कार्याक्रमहरु क्याम्पसको प्रांङ्गणमा ल्याउन देबीक्याम्पसका क्याम्पस प्रमुख लेखनाथ भट्टराईले आग्रह गरेका छन् ।

मेगाबैकले देशका बिभिन्न स्थानहरुमा बित्तीय साक्षरता कार्यक्रम गर्दैआइरहेको छ ।  विद्यालयमा भएको कार्यक्रम बैककाकर्मचारी दिनेश पनेरुले सञ्चालन थिए भने कार्यक्रममा एक सय जना विद्यार्थीको सहभागीतारहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here