माया गर्न चाखेर हुन्न

0
563

 

माया गर्न कसैलाई पनि डाकेर हुन्न हजुर

भँवराले फूलमा डुले जस्तो चाखेर हुन्न हजुर

दिगो माया एऊटालाई अनन्तसम्म गर्नुपर्छ

कृष्णजीले जस्तो गोपिनीहरू राखेर हुन्न हजुर ।

 

 

मञ्जुकिरण

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here