चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

0
428

बैतडी, 

मेलौली नगरपालिका–९ की नौ वर्षीय बालिका सीता लुहारको चितुवको आक्रमणबाट मृत्यु भएको छ ।

लुहारलाई आज बिहान ४ः०० बजे ओछ्यानमै चितुवाले आक्रमण गरीे लगेको र बालिकाको शव ५०० मिटर टाढा फेला परेको छ ।

प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले भन्नुभयो, “यही फागुन २१ गते राति शिवनाथ गाउँपालिका–४ का २५ वर्षीय बालक हर्कबहादुर साउदलाई आक्रमण गरी घाइते बनाएको थियो, योसँगै २०६८ सातयता बैतडीमा २५ जनाको नरभक्षी चितुवाले ज्यान लिइसकेको छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here