बुद्धशान्तिका बुद्धको पौरख

0
1437

बुद्धशान्तिका बुद्धको पौरख समाजमा शारीरिक असख्त भएका ब्यक्तिलाई हेलाको रुपमा हेर्ने प्रचलन छ । तर सिप र दृढ इच्छा शक्ति भएमा मानिसले जस्तो सुकै सिप पनि सिक्न सकिन्छ भन्ने उदाहारण बनेका छन् बुद्धशान्ति–६ का बुद्ध तामाङ । युवा अवस्थामा नै शारीरिक असख्त भएका उनले कपाल काटेरै घर परिवारको आर्थिक खर्च धानेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here