किसानको पक्षमा बाह्रदशी गाउँपालिका

0
1258

राजगढ,

बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीले किसानको समस्या हल हुन सकेन भने राज्यले ठूलो आर्थिक भार व्यहोर्नु पर्ने बताएकाछन् । पूर्वाञ्चल दैनिकसंग कुराकानी गर्दै अध्यक्ष राजवंशीले यस्तो बताएका हुन् । किसानले समयमा पयाप्त मल र बीउ नपाएको भन्दै उनले संघीय सरकारले किसानका लागि पर्याप्त मल वीउ उपलब्ध गराउनु पर्ने माग गरेका छन् ।

बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्ग प्रसाद राजवंशीसंग कुराकानी गर्दै पूर्वाञ्चल दैनिकका सम्पादक एकराज गिरी ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here