शिवसताक्षी नगरपालिकामा सरकारले तोकेको मापदण्ड अनुसार राहत बितरण नभएको खुलासा

0
2073

बिर्तामोड,

शिवसताक्षी नगरपालिकामा सरकारले तोकेको मापदण्ड अनसार राहत बितरण नभएको खुलासा भएको छ ।
नगरपालिका प्रमुख चन्द्रकुमार शेर्माले पूर्बाञ्चाल दैनिकसंग कुराकानी गर्दै जनप्रतिनिधि र राजनीतिक दलकको स्वार्थ मिलेपछि आफ्नो वाडमा चाँही बढी राहत वितरण गर्न पाएहुन्थ्यो भन्ने भावनाका कारण सरकारी मापदण्ड अनुसार राहत बितरण नभएको बताए । उनले भने – स्वार्थ मिलेपछि दुई विगाहसम्म खेती गर्ने र भकारी भरि धान राख्नेहरुलाई समेत राहत दिएको भन्ने गुनासो आयो । तर, भोकै बसेका छन् है भनेर यो नगरमा गुनासो आएको छैन ।
नगरको उद्देश्य भोकै बस्नु बस्नु हुँदैन भन्ने हो नगरप्रमुख शेर्माले भने – भोकै यो दिन बस्यौ भन्ने चाँही गुनासो हामीकहाँ आएको छैन ।

शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्मासंग कुराकानी गर्दै पूर्बाञ्चलकर्मी विनोद सापकोटा ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here