झापा, कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्ले किसानहरुको सहजताका लागि गाउँपालिका लागि परेको बताउनुभएको छ । उहाँले पूर्बाञ्चलसंग कुराकानी गर्दै किसानलाई सजिलोका लागि १२०० बोरा मल विरगञ्जबाट ल्याएको बताउनुभयो । सहकारी मार्फत मल ल्याइरहेका छौं अध्यक्ष काफ्लेले भन्नुभयो – किसानलाई पर्याप्त मल उपलब्ध हुन नसक्दा विरगञ्जबाट मल ल्याइएको हो ।
अध्यक्ष काफ्लेले सूचिकृत धान मात्रै रोप्न किसानलाई आग्रह गर्नुभएको छ ।































